कर्णाटक सरकारले राज्यमा कर्मचारीहरूका लागि १४ घण्टे कार्य समय अनिवार्य गर्ने नयाँ श्रम कानूनको प्रस्ताव गरेको छ, जसले व्यापक बहस र चिन्ता उत्पन्न गरेको छ।
काठमाडौं । ओपनएआईको च्याटबट च्याटजीपीटीको नयाँ यूआई अपडेट भएको छ । च्याटजीपीटी घोषणा भएकै दिनबाट लागू भएको यूआई (युजर इन्टरफेस) अन्ततः बिहीबारदेखि अपडेट भएको हो
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एक क्वीन्टल सुन तस्करीको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने निर्णय गरेको छ।